Product Description
नारायण वाग्ले २०२५ सालमा तनहूँमा जन्मेका हुन्। उनी करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन्। हाल उनी नागरिक दैनिकमा प्रधान सम्पादक छन्।
वाग्लेको यो दोस्रो उपन्यास हो। उनको पल्पसा क्याफे २०६१ सालमा प्रकाशित भएको थियो। मदन पुरस्कार र आख्यान पुस्कार विजेता उनको पहिलो उपन्यास पाँच वर्षदेखि बेस्टसेलर हुँदै आएको छ।
अङ्ग्रेजीमा अनूदित भई नेपालयबाटै प्रकाशित उक्त उपन्यास दशिण एसियाली बजारका लागि र्यान्डम हाउसले नयाँ दिल्लीबाट छाप्दै छ भने कोरियाली भाषामा दि फरेस्ट अफ लिटरेचरले, सोलबाट।
Additional Information
| Writer | Narayan Wagle |
| Publication | nepa~laya |
| Pages | 242 |









