Product Description
खान पुगोस् , दिन पुगोस् बीबीसी नेपाली सेवाका प्रमुख तथा अन्तराष्ट्रीय कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कका संस्थापक रवीन्द्र मिश्रद्वारा लिखित निवन्धहरुको संग्रह हो। संग्रहित निवन्धहरू खासगरी लेखकले प्रवर्धन र अभ्यास गर्ने ' व्यबहारीक परोपकार ' र ' परोपकारी पत्रकारिता ' संग सम्वन्धित विषयवस्तुहरूमा केन्द्रित छन्। पुस्तकले परोपकार र पत्रकारिताको अभ्यासमा एउटा नविन सोचलाई अगाडी सारेको छ। यसअघिको पुस्तकबाट जस्तै, लेखकले यस पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकश्व पनि चितवन जिल्लाका अत्यन्त विपन्न चेपांग समुदायको हितका लागि प्रदान गर्दैछन्।
Additional Information
| supplier | Nepalaya |









