Product Description
२०३० सालदेखि शिक्षण पेशामा लागेका नारायण सुवेदीको जन्म र कर्म भूमि रोल्पा हो । २०३६ देखि २०४३ साल भदौसम्म लिवाङको बालकल्याण माविमा प्रधानाध्यापक रहेको उनी २०४३ साल अशोजयता गजुलको जनज्योति मावि र त्यसपछि उच्च माविमा त्यही जिम्मेवारीमा छन् । द्दन्द्दकालमा आफू माओवादीद्घारा अपहरित हुदाँदेखि मुक्त गरिँदासम्मको एक सय दिनको अनुभवहरु उनले यो पुस्तकमा दैनिकीका रुपमा प्रस्तुत गरेको छन् ।
साँझ परेपछि भोलिको बिहान र बिहान भएपछि साँझ देख्न पाइने हो वा होईन भन्ने अविच्छिन्न त्रास अनि एउटा बन्दीगृहमा पुर्याउने हो कि होइन भन्ने निरन्तरको भय र भोगाइलाई केही दिनपछि मैले अक्षरहरमा रुपान्तरण गर्न थालेँ ।
Additional Information
| supplier | Nepalaya |









